गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको आह्वान

  काठमाडौं / आउँदो वैशाख १० गते हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् । आज मङ्गलवार दिउँसो संयुक्त विज्ञप्ति निकालेर सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ–१, चितवन–२ र बारा–२ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन … Continue reading गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको आह्वान